2077-05-26
2077-05-26
आ.व. ०७७।७८ को लागी आयकर ऐन २०५८ को अनुसुची १(दफा ४ संग सम्वन्धित) करका दरहरुका सम्वन्धमा सोही अनुसुची १ को (९) आर्थिक ऐन २०७७ द्वारा झिकिएको कारण निवृत्तभरण मा लाग्ने करमा सामान्य परिवर्तन आई सोही अनुसार कर मिलान गरिदा गत आ.व. मा खाइपाई आएको रकममा केही परिवर्तन हुन गएको व्यहोरा सम्वन्धित सबैमा अनुरोध छ।