Urgent Notice

श्रावण महिनाको निवृत्तभरण (पेन्सन) भुक्तानी सम्बन्धमा।

जरुरी सूचना

 

मिति: २०८३/०४/१२

 

विषय: श्रावण महिनाको निवृत्तभरण (पेन्सन) भुक्तानी सम्बन्धमा।

 

आदरणीय निवृत्तभरक महानुभावहरू,

 

नेपाल सरकारले बजेट वक्तव्य मार्फत वृद्धि गरिएको राष्ट्रसेवकहरुको तलवमान मा वृद्धि भए अनुसार नयाँ तलवमान प्राप्त नहुँदा सम्म यस कार्यालयबाट चालु आ व को पेन्सन पठाउन नसकिने व्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराउँदछौं।

 

 

निवृत्तभरण व्यवस्थापन कार्यालय

त्रिपुरेश्वर