नागरिक वडापत्र

सि.नं. सेवाहरु लाग्ने समय शुल्क जिम्मेवार कर्मचारी / शाखा कागजात / प्रक्रिया गुनासो सुन्ने कर्मचारी
नयाँ विवरण दर्ता तथा नयाँ बैंक खाता खोल्ने पत्र एक घण्टा भित्र शुल्क नलाग्ने सम्बन्धित शाखाका कर्मचारीहरु सम्बन्धित किताबखाना / अभिलेखालयको पत्र र सम्बन्धित व्यक्तिको नि.भ. अधिकार पत्र कार्यालय प्रमुख
हिसाब मिलन / खाता बन्द वा तामेली / बैंक परिवर्तन आदिको बैंक भुक्तानी आदेश जारी (पुरानो अधिकार पत्र) एक घण्टा भित्र शुल्क नलाग्ने सम्बन्धित शाखाका कर्मचारीहरु निबेदन, नि.भ. अधिकार पत्र, मञ्जुरीनामा, नाता प्रमाणित, मृत्यु दर्ता वा अन्य आवश्कय कागजातहरु कार्यालय प्रमुख
राष्ट्रका तर्फबाट गरिने पर्वपूजाको सामग्रीको ब्यबस्थापन तोकिएको मिति शुल्क नलाग्ने पूजा तथा प्रशासन शाखा सम्बन्धित पुजारी वा तोकिएको व्यक्तिको निवेदन र प्रचलन कार्यालय प्रमुख
आयश्रोत प्रमाणपत्र तथा कर कट्टी विवरण अधिकतम एक घण्टा शुल्क नलाग्ने सम्बन्धित शाखाका कर्मचारीहरु निवृत्तभरण अधिकारपत्र (पट्टा)/
निवृत्तभरण अधिकारपत्रको प्रतिलिपी, 
निवेदन फारम 
कार्यालय प्रमुख